आजको मौसम : मेघ गर्जनसहित पानी पर्ने सम्भावना

आजको मौसम : मेघ गर्जनसहित पानी पर्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आज देशको पुर्वी र मध्य भु–भाग तथा पश्चिमी पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भु–भागमा मौसम सफा हुने मौसमविद्हरुले जनाएका छन् । एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका पहाडका भु–भागमा आंशिकदेखि सामान्य बदलि रही बांकी भु–भागमा मौसम सफा हुने देखिन्छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

Logo