आईपीएल क्रिकेट खेल्न भारत गएका नेपाली क्रिकेटर सन्दीप लामिछाने आइतबार स्वदेश फर्कने भएका छन् ।
भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीप नेपाल फर्किन लागेका हुन् ।
२०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले यस पटक सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए । यस पटक उनले समग्रमा ६ खेल खेलेर ८ विकेट लिए ।





























प्रतिक्रिया