ला लिगाको उपाधि बार्सिलोनाको पोल्टामा

ला लिगाको उपाधि बार्सिलोनाको पोल्टामा

केन्द्रबिन्दु
0
Shares

२६ औं स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई पराजित गर्दै स्पेनको शीर्ष लिगको उपाधि उचालेको हो ।

लेभान्टेविरुद्ध दोस्रो हाफमा कप्तान लियोनल मेस्सीले गोल गर्दै उपाधि दिलाएका हुन् । उनले खेलको ६२ औं मिनेटमा गोल गरेका थिए । दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ९ अंकले अघि रहेको बार्सिलोनाले २६ औं उपाधि हासिल गरीरहँदा कप्तान लियोनल मेस्सी नायक बने ।

यो सिजनमा मेस्सीले ला लिगामा ३४ गोल गरेका छन् ।

Logo