सरकारले कतारका लागि नेपाली राजदुत रमेश कोइरालालाई फिर्ता बोलाउने भएको छ।
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता गर्ने निर्णय सुनाएका हुन्। कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले कांग्रेसको कोटाबाट नियुक्त गरेको थियो ।





























प्रतिक्रिया