कृषि तथा पशुपक्षि विकास मन्त्री चक्रपाणि खनालको गाडीले सर्वसाधारणको कारलाई ठक्कर दिएको छ। मन्त्री खनालको बा १ झ८२२८ नम्बरको गाडीले पुल्चोकमा ठक्कर दिएको हो।
आज (मंगलबार) दिउँसो पोखराको मणिपाल अस्पतालमा कार्यरत डा. सहिष्णुता बस्नेतको बा १ प ३४१५ को कारलाई ठक्कर दिएको हो । मन्त्रीको गाडीको ठक्करबाट डा. बस्नेतको गाडीको छाडिको भाग कुच्चिएको छ ।
मन्त्री खानालको गाडी हरिराम भुजेलले चलाएका थिए। मन्त्री खनाल भने गाडीमा थिएन । बिग्रेको गाडी बनाउन धोबिघाटस्थित सुजुकी शोरुममा पठाईएको छ भने गाडी बनाइदिने सर्तमा मन्त्रीको गाडीलाई छोडिएको छ।





























प्रतिक्रिया