मंगलबार दिउँसो भूकम्पको धक्का महशुस

मंगलबार दिउँसो भूकम्पको धक्का महशुस

केन्द्रबिन्दु
0
Shares

आज मंगलबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ । दिउँसो १ बजेर ५ मिनेटमा दोलखा केन्द्र भएर ४.२ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

यस अघि आज बिहान ८ बजेर ३७ मिनेटमा बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको थियो ।  उक्त भूकम्प बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।

Logo