सशस्त्र प्रहरीमा रोजगारीको अवसर

सशस्त्र प्रहरीमा रोजगारीको अवसर

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरी बलमा रोजगारीको अवसर खुलेको छ।

प्रहरी बलमा प्राविधिक समूहका विभिन्न पदमा भर्ना खुल्ला गरिएको हो  । सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा चैत २४ देखि बैशाख २३ गतेभित्र आवेदन दिन सकिनेछ ।

हेर्नुहोस्  बिज्ञापन

Logo