काठमाडौं । भनिन्छ कि कसैको मन जित्नु छ त उसलाई मिठो खानाको परिकार दिनुपर्छ । घरमा पनि आफ्नो श्रीमान श्रीमतीलाई मख्ख पार्नुछ वा खुशी राख्नु छ भने तपाईले खानाको परिकारमा ध्यान दिनुपर्ने हुन्छ । तपाई आफ्नो घरमा आएका पाहुनालाई खुशी राख्न चाहनुहुन्छ भने खानाको परिकारमा विशेष ध्यान दिनुपर्छ ।
पाहुनाहरुलाई मिठो तथा स्वादिष्ट खाना दिन सकिएन भने बाहिर गएर कुरा लाउन सक्छन् । त्यसपछि तपाईको मान प्रतिष्ठामा नै आँच आउन सक्छ ।
यदि त्यस्तो हो भने तपाई किन पछि हट्ने त्यसको लागि आज हामी तपाईलाई मटन बिर्यानी बनाउने तरिका बताउन गईरहेका छौं । तलको भिडियो अनुसार घरमै बसेका मटन बिर्यानी बनाउनुभयो भने एक त पाहुनाहरु तपाईको घरमा बारम्बार आउनेछन् । अर्को तपाईको खुबै प्रशंसा गर्छन् । हेर्नुहोस तलको भिडियोः





























प्रतिक्रिया