शनिबार दिउसो लमजुङमा भूकम्प गएको छ। दिउँसो ४:३४ बजे लमजुङको बाँझाखेत केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
भूकम्प ३ म्याग्निच्युडको रेकर्ड भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

भूकम्प ३ म्याग्निच्युडको रेकर्ड भएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । "/>

प्रतिक्रिया