त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु, ४ घाइते

त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु, ४ घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

काठमाडौंबाट नारायणगढ जाँदै गरेको ट्रक त्रिशुलीमा खसेको छ । मंगलबार बिहान काठमाडौंबाट नारायणघाट तर्फ जाँदै गरेको ना ६ ख १४३ नम्बरको ट्रक कालिखोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, चार जना गम्भीर घाइते भएका छन् ।  उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ ।

Logo