गाँजा प्रतिबन्धबारे के भन्छन् युवायुवती ? ( भिडियो सहित )

गाँजा प्रतिबन्धबारे के भन्छन् युवायुवती ? ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गाँजा, धतुरो लगायतका पद्धार्थलाई नशालु पद्धार्थको रुपमा लिइन्छ । यसलाई सरकारले पनि प्रतिबन्ध लगाएको छ र तर शिवरात्रीमा भने यस्ता वस्तुलाई भगवान शिवको प्रसाद भनेर खुलेरै सेवन गर्नेहरु धेरै हुन्छन् । खासमा यी वस्तुहरु मानव स्वास्थ्यका लागि हानीकारक त छँदैछ चार्डपर्व र उत्सव लगायतको बाहानामा प्रतिबन्धित वस्तु सेवन उपयुक्त हे कि होइन भन्ने प्रश्न पनि हिजोआज उठ्न थालेको छ । त्यसो भए के होला त ? यस विषयमा आज पशुपति मन्दिर परिसरमा भेटिएका भक्तजनहरुसँग हामीले प्रतिक्रिया लिएका छौं । हेरौं भक्तजनहरुका भनाई यो भिडियोमा :

Skip This
Skip This
Logo