पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अबस्था निकै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। हेम्स अस्पताले पत्रकार सम्मेलन गर्दै अधिकारीलाई सबै प्रयास गर्दा पनि बचाउन सक्ने अवस्था नरहेको जनाएको हो ।
‘सम्पूर्ण उपचार विधि अपनाउदा पनि उहाँको अवस्था खस्कदो छ ।’ पत्रकार सम्मेलनमा डा.हेमराज पनेरुले भने। डा. पनेरुले अधिकारीको सम्पूर्ण महत्वपूर्ण अंगले काम गर्न छोडेको र २४ घन्टादेखि पिसाव नभएको जानकारी दिए।































प्रतिक्रिया