नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन्। आज कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा शनिबार सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरे। "/>

खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ: प्रकाशमान सिंह

खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ: प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन्। आज कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा शनिबार सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरे।

‘सरकारले नेपाली जनतालाई सुन्नमा आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी छैन कहाँबाट यहाँ पानीजहाज आउँछ?,’ सिंहले प्रश्न गरे।  सरकार, खानेपानीमन्त्रीले पार्टीको स्वार्थअनुसार काम गरेकोले  मेलम्ची आयोजना पूरा हुन नसकेको पनि उनले आरोप लगाए।

सरकार असफल भइसके पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ ।

Skip This
Skip This
Logo