नेपाल एयरलाइन्समा १६५ जनालाई रोजगारीको अवसर

नेपाल एयरलाइन्समा १६५ जनालाई रोजगारीको अवसर

केन्द्रबिन्दु
0
Shares

नेपाल एयरलाइन्सले १६५ जना कर्मचारीको लागि आवेदन आव्हान गरेको छ।

एयरलाइन्सले प्राविधिकदेखि प्रशासनसम्मका पदमा विज्ञापन माग गरेको हो।  रिक्त रहेका पदमा पूर्तिका लागि खुल्लादेखि आरक्षणसम्मका कोटामा  विज्ञापन निकालेको हो।

सबैभन्दा बढी प्रशासन समूहमा माग गरेको छ।  प्रशासनमा ५२ जना माग गरेको छ। त्यस्तै पाइलटतर्फ सिनियर क्याप्टेन १३ जना, जुनियर क्याप्टेन १५ जना माग गरेको छ। त्यस्तै इन्जिनियर, सिनियर को पाइलट, जुनियर कोपाइलटको माग गरेको छ। एयरलाइन्सले ट्वीनटर, वाइ १२ र एमए ६० का लागि सिनियर क्याप्टेन माग गरेको छ भने जुनियर क्याप्टेन पनि सोही सिरिजका जहाजका लागि माग गरेको हो।

हेर्नुहोस् बिज्ञापन 

Logo