समायोजित कर्मचारीहरुको विवरण सार्वजनिक, को कहाँ ?

समायोजित कर्मचारीहरुको विवरण सार्वजनिक, को कहाँ ?

केन्द्रबिन्दु
0
Shares

सरकारले समायोजन भएका कर्मचारीहरुको विवरण सार्वजनिक गरेको छ । माघ २१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार समायोजन भएका कर्मचारीहरुको विवरण सार्वजनिक भएको हो ।

समायोजन अध्यादेश, २०७५ को दफा १३ उपदफा (१) बमोजिम तोकिएको अवधिभित्र समायोजन भएको प्रदेश वा स्थाीय तहमा हाजिर हुन जान संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले निर्देशन पनि दिएको छ ।

कुन कर्मचारी कहाँ ? 

बिस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस

Logo