सुदूरपश्चिम रोयल्सका बलर नरेन साउद घाइते

सुदूरपश्चिम रोयल्सका बलर नरेन साउद घाइते

केन्द्रबिन्दु
207
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सका बलर नरेन साउद घाइते भएका छन्।

बाउन्ड्री बचाउन खोज्दा उनको टाउको डिजिटल विज्ञापन बोर्डमा गएर ठोकिँदा उनी घाइते भएका हुन्।

Logo