प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । आज बिहान उनको फेसबुक एकाउण्ट ह्याक भएको हो ।

मुख्यमन्त्रीको फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहित अन्य पोष्टहरु परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको छ ।

ह्याक कसले र कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

Skip This
Skip This
Logo