देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
पानीजहाज कार्यालय खोल्ने सरकारको निर्णय, रेल किन्न मन्त्रालयलाई अनुमति
चन्द्र ढकालको स्पष्टिकरण, ‘स्वीस बैंकमा मेरो कुनै खाता छैन’
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले कुनै पनि ट्याक्स हेभन (कर छली) मुलुकबाट लगानी नभित्र्याएको दावी गरेका छन् ।
खोज पत्रकारिता केन्द्र (सिआइजे) ले बुधबार सार्वजनिक गरेको नेपालिक्स २०१९ मा ढकालको नाम जोडिएपछि पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेका हुन् ।
सिजी टेलिकमलाई धक्का, उल्टियो अन्तरिम आदेश
उद्योगपति विनोद चौधरीको सिजी टेलिकमको पक्षमा यस अघि भएको अन्तरिम आदेश खारेज भएको छ । सर्वोच्च अदालतलेगत पुस १० गते जारी भएको अन्तरिम आदेश खारेज गरेको हो । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको थियो।
निर्मला हत्याकाण्डः गृहमन्त्रीका छोराको डिएनए परीक्षण गर्न विप्लवको माग
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेताहरुले निर्मला पन्तका हत्यारा पत्ता लाग्न नसकेको प्रति आक्रोश व्यक्त गरेका छन् । बलात्कारपछि हत्या भएको ७ महिना वितिसक्दा पनि अपराधी पत्ता लाग्न नसकिरहेको अवस्थामा नेकपाले यस्तो माग अघि सारेको हो ।
गगनको गर्जन- ‘अरु सबै ठीक छ, बिरामीको मुटु चलेको छैन भन्न मिल्छ ?’
नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले अनसनरत डा.गोविन्द केसीसँग भएको यसअघिका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।बिहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता थापाले केसीको माग पूरा गर्ने विषयलाई प्रतिष्ठाको विषय या राजनीतिक लडाइको रुपमा नबुझ्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका सांसद थापाले केसीलाई सधै प्रतिपक्षको रुपमा देख्न नहुने बताए ।
‘टुटल र पठाओ चलन दिनु’- प्रधानमन्त्री
प्रधानमन्त्रीलाई चोभारवासीको कालोझण्डा, २३ जना पक्राउ
पर्वत बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो
डा. केसीलाई भेट्न सुशीला कार्की, ढुंगाना र माथेमा इलाम जाँदै
राजदूत शेर्पा अष्ट्रेलिया फर्किइन्
प्रधानमन्त्रीद्वारा सुख्खा बन्दरगाहको शिलान्यास
श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान जेल चलान
गोरु जुधाइसँगै अब भाले तथा बाख्रा जुधाइ
अबको २ दिन देशभर बदली हुने
विदेशी बैंकमा नेपालीले राखेको कालोधनबारे तत्काल छानविन गर्न कमल थापाको माग
दुई राजदूतको नाम अनुमोदन
पाँच ठाउँमा सवारी चार्जिङ स्टेशन बन्दै
विभिन्न मन्त्रालयहरु कानुन आधारविना नै निर्देशिका जारी गर्दै
अष्ट्रेलियाको तापक्रम ४८ डिग्री सेल्सियस पुग्यो, घरभित्रै बस्न सुझाव
अप्रत्याशित: ट्रम्प ह्वाइट हाउसबाट बिदा, संकट अन्त्य !
रोनाल्डो आफुमाथि बलात्कारको आरोप लगाउने महिलालाई भेट्दै
झापा पुगेर योगेशले भने, ‘गोविन्द केसीलाई कसैले उचालिरहेको छ’
नेपाली महिलाहरुले कति बर्षमा तोडछन् कुमारीत्व ?
‘मि टू’मा मुछिए निर्देशक राजकुमार हिरानी
भारतीय क्रिकेट टोलीका लागि बोझ बन्दै धोनी
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया