आइतबार प्रधानमन्त्रीको सम्बोधन

आइतबार प्रधानमन्त्रीको सम्बोधन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको चालु तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्ने भएका छन् ।

गत ११ पुस गतेदेखि सुरु भएको सङ्घीय संसदकाे चालु अधिवेशनमा प्रधानमन्त्री ओलीले बिहीबार मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकामा संसद नभएले आइतबार हुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका हुन् ।

Logo