नेकपा नेता पम्फा भुसाल जुत्ता मेलामा पुग्दा…(भिडियोसहित)

नेकपा नेता पम्फा भुसाल जुत्ता मेलामा पुग्दा…(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा नेता पम्पा भुसालले राजधानीमा जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलाको अवलोकन गरेकी छन् । भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी मेलामा उनले अवलोकन गरेकी हुन् ।

अवलोकनपछि भुसालले नेपालीको सिप प्रयोग गरेर बनाईएका जुत्ता चप्पलले आर्थिक विकासमा थप टेवा पुग्ने बताईन् । उनले सबै स्टलहरुको अवलोकन गरेकी थिईन् । यस्तो प्रकारको मेला देशभरनै गर्नुपर्ने उनको भनाई छ ।

Skip This
Skip This
Logo