काठमाडौं । विषेशत घरहरुमा उज्यालोको लागि विभिन्न डिजाइनको लाइटहरु लगाईन्छ । सामान्यतया हामी परम्परात लाईट नै प्रयोग गर्छौ । तर अब त्यो परिवर्तन गर्नुहोस् ।
घरमा उज्यालोको लागिमात्र नभएर आकर्षक देखाउनको लागि नेपाली बजारमा धेरै डिजाइनको झुमरहरु पाइन्छन् । झुमर लिभिङ रुममा राख्दा राम्रो र आकर्षक देखिन्छ । झुमर विभिन्न किसिमको हुन्छ, के नाइन र के फाइब हुन्छ ।
के नाइन झुमरहरु महंगो हुन्छ र के फाइब झुमर सस्तो हुन्छ । पहिला पहिला सिसाको झुमर नेपाली बजारमा पाइन्थ्यो भने अहिले चाइनाबाट राम्रो ब्रान्डको झुमरहरु नेपालमा पाइन्छ । थप भिडियोमाः





























प्रतिक्रिया