घरमै सजिलैसँग कसरी रेष्टुरेन्टको जस्तो स्वादिलो र मिठो परिकार बनाउन सकिन्छ भन्ने बारेमा केन्द्रित भएर हामीले जानकारी दिदै आइरहेका छौ ।
त्यस क्रममा आज हामीले ‘द क्लासिक बेम्बो’ रेष्टुरेन्टको बुफेलो विङग्स बनाएर देखाएका छौ । बुफेलो विङग्स कसरी बनाइन्छ ? बनाउने तरिका कस्तो छ ? त्यहि विषयमा केन्द्रित भएर आज हामीले बुफेलो विङग्स बनाउने सम्पूर्ण तरिका यो भिडियो मार्फत देखाउन खोजेका छौँ ।
प्रस्तुत छ बुफेलो विङग्स बनाउने तरिका सम्बन्धित यो विशेष भिडियो ।





























प्रतिक्रिया