ज्योतिषलाई हाम्रो प्रश्न: हृदयेन्द्रको जन्मकुण्डलीमा राजयोग छ कि छैन ? (भिडियो कुराकानी)

ज्योतिषलाई हाम्रो प्रश्न: हृदयेन्द्रको जन्मकुण्डलीमा राजयोग छ कि छैन ? (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

राजनीतिक खिचातानीसँगै नेपालमा राजतन्त्र फर्किने जनधारणाहरु सार्वजनिक हुन् थालेका छन् ।  सामाजिक संजालहरुमा त झन् राजतन्त्र फर्कने भविष्यबाणीहरु प्रशस्तै भेटिन थालेका छन्।

त्यो संगै पूर्वराजा ज्ञानेन्द्र शाहका नाती तथा पूर्व युवराज पारस शाहका पुत्र हृदयेन्द्र शाहको बारेमा धेरै चर्चा परिचर्चाहरु हुन् थालेका छन् । त्यसकारण हृदयेन्द्रको जन्मकुण्डलीको बारेमा समेत चासो बढ्दो छ।  उनको जन्मकुण्डलीमा राजयोग छ भन्ने कुराहरु पनि धेरै नै सुनिने गर्छ ।

तर बास्तवमा राजयोग के हो ? र, राजयोग उनको जन्मकुण्डलीमा छ वा छैन त्यहि बिषयमा आज हामीले युवा ज्योतिषाचार्य मनिष सापकोटासँग हृदयेन्द्र शाहको जन्मकुण्डलीको बारेमा कुराकानी गरेका छौ।

हेर्नुहोस् भिडियो कुराकानी 

 

Logo