जनकपुरधाम । जन्ती बनेर जनकपुरधाम आएका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको टोली फर्किएको छ । विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन जनकपुरधाम आएका मुख्यमन्त्री योगी आदित्यनाथ करिब पाँच घण्टाभन्दा बढी समय बिताएर स्वदेश फर्किएका हुन् ।
निजी विमान मार्फत जनकपुर ओर्लिएका आदित्यनाथले समकक्षी लालबाबु राउतसँग भेटघाट गरेका थिए। योगीले जानकी मन्दिरमा पूजाआजा, दिवाभोज र ऐतिहासिक रंगभूमि बाह्रबिघामा भएको रामसीताको स्वयंवर समारोहमा भाग लिएका थिए।





























प्रतिक्रिया