सर्वोच्चको प्रश्न, नेकपाको एउटै नाममा दईवटा पार्टी कसरी दर्ता भयो ?

सर्वोच्चको प्रश्न, नेकपाको एउटै नाममा दईवटा पार्टी कसरी दर्ता भयो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो ।

नेकपाविरुद्ध गत २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गराएका थिए । कट्टेलको पाटी नेकपा यसअघि नै निर्वाचन आयोगमा दर्ता भईसकेको थियो ।

Logo