बागलुङ । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला बागलुङमा एक १७ वर्षीया किरोरीमाथि सामूहिक बलात्कार भएको छ ।
१७ वर्षीया किशोरीमाथि तीन जनाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरमा तीन जना युवाले किशोरीलाई सामूहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।





























प्रतिक्रिया