एजेन्सी । विवाहपछि पति पत्नीबीच हरेक कुरामा पारदर्शिता हुनुपर्छ । उनीहरुबीच एकअर्काको पर्सनल चिजलाई पनि नजिकबाट नियाल्ने अधिकार हुन्छ । "/>

गल्तीले आफ्नो मोवाईल छुँदा श्रीमतीलाई नै देश निकाला

गल्तीले आफ्नो मोवाईल छुँदा श्रीमतीलाई नै देश निकाला

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । विवाहपछि पति पत्नीबीच हरेक कुरामा पारदर्शिता हुनुपर्छ । उनीहरुबीच एकअर्काको पर्सनल चिजलाई पनि नजिकबाट नियाल्ने अधिकार हुन्छ । तर संयुक्त अरब इमरेटस्को एक अदालतले भने पतिको मोवाईल समाएको आरोपमा अनौठो सजाय नै सुनाएको छ ।

पतिको मोवाईलमा भएको म्यासेज पढेको आरोपमा अदालतले पत्नीलाई सजायका साथै देश निकालाको आदेश दिएको छ । उनलाई आफ्नो पतिको मोवाईल चेक गर्नु निकै महंगो सावित भयो । तर पछि ति महिलाले आफ्ना पतिविरुद्ध नै धोका दिएको आरोप लगाउँदै क्रिमिनिल अदालतमा मुद्दा दायर गरेकी छन् ।

उनले पतिबाट २७ लाख रुपैयाँ जरिवानाको माग गरेकी छन् । इमरेटमा पति पत्नीलाई एक अर्काको मोवाईलबारे सोधपुछ गर्नुपनि अपराध मानिन्छ । गोपनियतालाई यहाँ विशेष प्राथमिकता दिईन्छ ।

 

 

 

 

Skip This
Skip This
Logo