काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा प्रदान गरिने अवार्ड सधै विवादमा आउँछ । पछिलो महिना नेपाल र जापानमा प्रदान गरिएका २ अवार्ड पनि विवादबाट अछुतो रहन सकेनन् । चलचित्र र कथाको आधारमा भन्दा पहुँच र पैसाको भरमा अवार्ड वितरण गरिन्छ भन्ने वर्षौदेखिको आरोप हो ।
त्यो आरोप अहिले पनि निरन्तर छ । त्यसको समाधान गर्न सकैले पनि पहल गरेका छैनन् । यस विषयमा चलचित्रकर्मी तथा समक्षकहरु विभाजित भएका छन् । केन्द्रबिन्दु डटकम र केन्द्रविन्दु टिभीले आयोजना गरेको राउण्ड टेबलमा पनि यस्तै दृश्य देखियो । थप जानकारी तलको भिडियोमाः





























प्रतिक्रिया