माटोको ढिस्कोले पुरिएर दाङको राप्ती गाउँपालिका-४, दोलहीखोलामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेहरुमा ३० वर्षीया स्यामाकुमारी चौधरी, ३५ वर्षीया मिना चौधरी र १२ वर्षीया रेजिना चौधरी रहेका छन् । उनीहरु दशैंका लागि घर पोत्ने माटो लिन गएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया