पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । गल्छीबाट काठमाडाँैतर्फ आउँदै गरेको बा ४८ प ९७३४ नम्वरको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।





























प्रतिक्रिया