काठमाडौँ

कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने भएकी छिन् । "/>

रथी थापालार्इ आज सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिँदै

रथी थापालार्इ आज सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने भएकी छिन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार राष्ट्रपति भण्डारीले रथी थापालाई राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरिने छ । प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबार ( आजै ) देखि अवकाश लिँदै छन् ।

Logo