भारतीय गृहमन्त्रीलाई प्रचण्डको अनुरोध- ‘सीमामा नेपाली लुट्न दिनु भएन’

भारतीय गृहमन्त्रीलाई प्रचण्डको अनुरोध- ‘सीमामा नेपाली लुट्न दिनु भएन’

केन्द्रबिन्दु
0
Shares

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतीय गृहमन्त्री राजनाथ सिँहसँग भेट गरेका छन् । भेटका क्रममा प्रचण्डले नेपाल- भारत सिमाना नेपालीहरु लुटिने क्रमको अन्त्य गर्न आग्रह गरेका छन् । जवाफमा गृहमन्त्री सिंहले सीमा क्षेत्रका अधिकारीहरुलाई खबर गरि समस्या समाधानको पहल थाल्ने बताएका थिए ।

अजि बिहान प्रवासी नेपालीसँगको छलफलमा प्रवासीहरुले सीमा क्षेत्रमा नेपाली माथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा जानकारी गराएका थिए। भेटमा दुवै नेताले आर्थिक समृद्धिका लागि दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

Logo