काठमाडौंको बसन्तपुरमा धेरै फिल्मको सुटिङ भइसकेको छ । तर, मंगलबार भिन्न खाले अनुहारले सुटिङ गर्दै थिए त्यहाँ । उनीहरु नेपाली थिएनन् । "/>

यसरी हुन्छ, साउथ इन्डियन फिल्मको सुटिङ (भिडियोमा)

यसरी हुन्छ, साउथ इन्डियन फिल्मको सुटिङ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बसन्तपुरमा धेरै फिल्मको सुटिङ भइसकेको छ । तर, मंगलबार भिन्न खाले अनुहारले सुटिङ गर्दै थिए त्यहाँ । उनीहरु नेपाली थिएनन् ।

त्यहाँ साउथ इन्डियन फिल्मको सुटिङ हुँदै थियो । उनीहरु कसरी गर्दैथिए, सुटिङ ? को को थिए कलाकार ? हेर्नुहोस् भिडियोमा –

Logo