बाबाहरु लीला देखाउन माहिर मानिन्छन् । पछिल्लो पटक चितरंजन यादव नामका भारतीय बाबाले यस्तै लीला प्रदर्शन गरेर देख्नेहरुलाई चकित पारे । भारतको हरिद्धारवाट उनी घिस्रिदै नेपाल आएमात्र होइन, भक्तपुरको साँगा नै आइपुगे । प्रस्तुत छ, उनै बाबासँग केन्द्रबिन्दु टिभीकालागी क्यामेरामा दिपेन्द्र रायमाझी र मनोज खड्काको भिडियो रिपोर्ट –































प्रतिक्रिया