काठमाडौँ

प्रदेश सरकारले दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेश २ को सरकार असन्तुष्ट बनेको छ । "/>

प्रदेशले दिएको सार्वजनिक विदा अवज्ञा गरेपछि मन्त्री यादव धर्नामा

प्रदेशले दिएको सार्वजनिक विदा अवज्ञा गरेपछि मन्त्री यादव धर्नामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रदेश सरकारले दिएको सार्वजनिक विदा अवज्ञा गरेको भन्दै प्रदेश २ को सरकार असन्तुष्ट बनेको छ । प्रदेशले दिएको बिदा अवज्ञा गरेपछि असन्तुष्ट रहेका एक मन्त्री अाफैँ सरकारी कार्यालयको गेटमा धर्नामा बसेका छन ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव आफैं राष्ट्र बैंकको जनकपुर कार्यालयमा धर्ना बसेका हुन । मन्त्रीसहितको टोली कार्यालयको मुलगेटमा धर्ना बसेको छ । श्रीकृष्णष्टमीको दिन प्रदेश नं २ मा सार्वजनिक विदा दिइएको भएपनि केहि बैंक तथा अन्य संस्थाले उल्लखंन गरेका थिए ।

Logo