काठमाडौं
हिजो बेलुका ८ बजे पछि अवरुद्ध भएको त्रिभुवन विमानस्थल १३ घण्टापछि भर्खरै सुचारू भएको छ । यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएपछि १३ घण्टा देखि विमानस्थल बन्द भएको थियो । "/>

अवरुद्ध विमानस्थल १३ घण्टा पछि सुचारु

अवरुद्ध विमानस्थल १३ घण्टा पछि सुचारु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
हिजो बेलुका ८ बजे पछि अवरुद्ध भएको त्रिभुवन विमानस्थल १३ घण्टापछि भर्खरै सुचारू भएको छ । यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएपछि १३ घण्टा देखि विमानस्थल बन्द भएको थियो । गए राति आकाशमै रहेका जहाजहरु डाईभर्ट भई नजिकका विमानस्थलमा अवतरण गरिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार केहीबेर अघि मात्र दुर्घटना ग्रस्त यतिको जहाज हटाइएको छ । यतिको जहाज हटाइसँगै एयरपोर्ट खुला भएको हो । अव नियमित उडान हुने छन् ।

Skip This
Skip This
Logo