कैलालीमा घोडाघोडी नगरपालिका वडा नम्बर–६, बछुरियामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
घरमा कोही नभएको मौका छोपी बछुरियाका ३३ वर्षीय हर्क कुँवरले गत भदौ १३ गते राति बालिकालाई बलात्कार गरी फरार भएको हो । पीडित बालिकाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कक्षा–७ मा अध्ययनरत् बालिका बछुरियामा बाजेसँग बस्दै आएकी थिइन् ।































प्रतिक्रिया