राहुल गान्धीको ल्हासा हुँदै मानसरोवर जाने

राहुल गान्धीको ल्हासा हुँदै मानसरोवर जाने

केन्द्रबिन्दु
0
Shares

नेपालमा रहेका कांग्रेस (आई) का अध्यक्ष राहुल गान्धी ल्हासा हुँदै मानसरोवर जाने भएका छन्। यस अघि नेपालगञ्ज हुदै मानसरोवर जाने भनिए पनि अकस्मात रुट परिबर्तन गरिएको हो ।

गान्धीले यस अघि नेपालगञ्ज जानका लागि काटिएको यति एयरलाइन्सको टिकट पनि रद्ध गरिएको छ । अहिले उनी एयर चाइनाको जहाजबाट मानसरोवर जान लागेका हुन् ।

गान्धी शुक्रबार दिउसो काठमाडौँ आइपुगेका थिए ।

Skip This
Skip This
Logo