हजुरबुबाले नै नातिनीलाई ३ बर्षदेखि बलात्कार !

हजुरबुबाले नै नातिनीलाई ३ बर्षदेखि बलात्कार !

केन्द्रबिन्दु
0
Shares

बाँकेको कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुर बुबा पक्राउ परेका छन् ।

१३ वर्षीया बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि बालिकाले गएको तीन वर्षदेखि हजुरबुवाले बलात्कार गर्दै आएको बताएपछि हजुर बुवा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले घटनाबारे थप अनुसन्धान भैरहेको बताए । 

Logo