प्रदेश २ आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीका दिन प्रदेश २ का सबै जिल्लामा बिदा दिने निर्णय गरेको हो ।
केन्द्र सरकारले भने यो बर्ष श्रीकृष्ण जन्माष्टमीको दिन दिइदै आएको बिदा कटौती गरेको छ ।































प्रतिक्रिया