काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले आज पक्राउ गरेको छ । विहानै सादा पोसाकका खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । "/>

मोदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा ग्रेटर नेपालका अध्यक्ष नेपाललाई पक्राउ

मोदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा ग्रेटर नेपालका अध्यक्ष नेपाललाई पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले आज पक्राउ गरेको छ । विहानै सादा पोसाकका खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने समयमा विमानस्थलमा कालो झण्डा देखाउन सक्ने आशंका गर्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस अघी पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रहरीले पक्राउ गरी उनलाई ३ दिनसम्म थुनामा राखेको थियो । अहिले पनि शुक्रबार बेलुका सम्म थुनामा राख्ने प्रहरीले जनाएको छ ।

Logo