मेला भरेर फर्केकी युवतीमाथि सामूहिक बलात्कार

मेला भरेर फर्केकी युवतीमाथि सामूहिक बलात्कार

केन्द्रबिन्दु
0
Shares

सप्तरीमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । खडक नगरपालिकास्थित अर्नाहामा लागेको ‘राखी मेला’ भरेर फर्किने क्रममा युवती माथी बलात्कार भएको हो ।
युवतीमाथि ६/७ जनाको समुहले राति करिब ९ बजे बलात्कार गरेको जनाएको छ ।

उजुरीमा बलात्कारीहरुले मादक पदार्थ सेवन सेवन गरेको जनाएको छ । अर्नाहा र कठौनाको बीचमा पर्ने वसन्तपुर भन्ने स्थानमा बाटो छेकेर उनीहरुले युवतीको अपहरण शैलीमा बलात्कार गरेको जनाएको छ ।

प्रहरीले घटनामा संलग्न आरोपमा २ जनालाई पक्राउ गरेको छ।

Logo