कञ्चनपुरका एसपी डिल्लीराज बिष्टलार्इ निलम्बन गरिएको छ । गृह मन्त्रालयले घटनाको छानविन अवधिभर बिष्टलाई गर्ने निर्णय गरेको हो ।
त्यस्तै डिएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दाका इन्स्पेक्टर एकेन्द्र खड्कालाइ प्रहरी प्रधान कार्यालय काठमाडौँमा बोलाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा शनिबार गृहमन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरको हो । बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरुको उपस्थित थियो ।





























प्रतिक्रिया