भोलि ३ वटा प्रदेशमा सार्वजनिक बिदा

भोलि ३ वटा प्रदेशमा सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

भोलि बुधबार ३ वटा प्रदेशमा सार्वजनिक बिदा घोषणा भएको छ । प्रदेश १,२ र ५ मा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

बकर इदको उपलक्ष्यमा सार्वजनिक विदा घोषणा भएको हो । यो समाचार तयार पार्दासम्म प्रदेश ३ र ४ मा भने बिदा घोषणा भएको छैन ।

Skip This
Skip This
Logo