आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द गरेको छ । नेकपा प्रवक्ता खड्कबहादुर विक 'प्रकाण्ड' तथा अन्य नेता कार्यकर्ता पक्राउ विरोधमा आज नेपालको बन्द गरेको हो । "/>

‘विप्लव’ को बन्दमा यस्तो देखियो, ठिमीदेखि सहिदगेटसम्म (भिडियोमा)

‘विप्लव’ को बन्दमा यस्तो देखियो, ठिमीदेखि सहिदगेटसम्म (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द गरेको छ । नेकपा प्रवक्ता खड्कबहादुर विक ‘प्रकाण्ड’ तथा अन्य नेता कार्यकर्ता पक्राउ विरोधमा आज नेपालको बन्द गरेको हो ।

नेकपाको बन्दका कारण देशभरको जनजीवन प्रभावित बन्यो । दिनभर आफ्नो गन्तव्यमा जाने यात्रुहरु विचबाटोमै अपलत्र परे । राजधानीमा बन्दको प्रभाव सामान्य परेपनि नेकपा पकड रहेका क्षेत्रमा भने बम आतंक देखि लिएर सार्वजनिक सम्पत्तिमाथि तोडफोड सम्म गरे । हेर्नुहोस् भिडियोमा –

Logo