काठमाडौँ । डा. गोविन्द केसी बालुवाटार पुगेका छन् । शनिबार प्रधानमन्त्री ओलीलाई भेट्न केसी बालुवाटार पुगेका हुन् ।
अनसनका क्रममा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्था बुझ्नका केसी बालुवाटार पुगेको बताइएको छ ।
स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै आएका केसीले २७ दिन पछि सरकारसँग भएको सहमति अनुसार अनसन तोडेका थिए।





























प्रतिक्रिया