काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् । "/>

प्रधानमन्त्री ओलीसँग काँग्रेस सभापतिको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग काँग्रेस सभापतिको भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएको विज्ञप्तिमा उल्लेख छ ।
रासस

Skip This
Skip This
Logo