फ्रान्सको पहिलो गोल

फ्रान्सको पहिलो गोल

केन्द्रबिन्दु
0
Shares

रुसमा जारी विश्वकप २०१८ मा फ्रान्सले पहिलो गोल गरेको छ । फ्रान्सले पेनाल्टीबाट गोल गरेको हो । 

फ्रान्सले सुरुदेखि नै आक्रामक खेल खेलिरहेको छ भने अस्ट्रेलियाले गतिलो बचाउ गरिरहेको छ । यो समुह सी अन्तर्गतको पहिलो खेल हो ।

Logo