विश्वकपमा दोस्रो गोल गर्यो रसियाले

विश्वकपमा दोस्रो गोल गर्यो रसियाले

केन्द्रबिन्दु
0
Shares

२१ औं विश्वकपको दोस्रो गोल पनि रसियाले गरेको छ । ४३ मीनेटमा रसियाले गोल थपेको हो । यसअघि १२ मीनेटमा रसियाका युरि गाजिन्सकिले गरेका थिए ।

Logo