काठमाडौं

आफ्नै घर अगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाईका साथ लागु गर्ने भएको छ । "/>

आफ्नै घर अगाडि फोहोर फाल्दै हुनुहुन्छ भने फन्दामा परिएला नि !

आफ्नै घर अगाडि फोहोर फाल्दै हुनुहुन्छ भने फन्दामा परिएला नि !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आफ्नै घर अगाडि वा सार्वजनिक स्थलमा फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले जरिवाना गर्ने प्रावधानलाई कडाईका साथ लागु गर्ने भएको छ । जसको घर अगाडि फोहोर फालिएको छ , उसकै घरमा जरिवानापत्र आउनेछ, सो जरिवानापत्र पाए लगत्तै सम्बन्धित व्यक्तिले राज्यलाई जरिवाना तिर्नु पर्नेछ । तोकिएको समय भित्र जरिवाना नतिर्नेलाई राज्यका विभिन्न निकायबाट पाउने सेवासुविधाबाट वञ्चित गरिनेछ ।
नागरिकबाट

Logo